English || नेपाली

Government of Nepal

नेपाल सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशु सेवा विभाग

पशु स्वास्थ्य निर्देशनालय

रेबिज भ्याक्सिन उत्पादन प्रयोगशाला

flag
Recent News :
रेबिज भ्याक्सिन उत्पादन प्रयोगशाला
प्रकार


Visitor Counter

Website counter

प्रयोगशालाको उद्धेश्य

  • रेविज रोगको नियन्त्रणको लागि आवश्यक पर्ने पशुमा प्रयोग हुने सेल कल्चर एन्टी रेविज भ्याक्सिन (Cell culture Anti Rabies Vaccine for Animal use) उत्पादन गर्ने ।
  • रेविज रोगको नियन्त्रणको लागि आवश्यक पर्ने मानवमा प्रयोग हुने सेल कल्चर एन्टी रेविज भ्याक्सिन (Cell culture Anti Rabies Vaccine for Human use) को परिक्षण उत्पादन गर्ने ।
  • सेल कल्चर एन्टी रेविज भ्याक्सिन उत्पादनको लागि आवश्यक पर्ने सेललाईनहरु (Cell lines) र रेबिज भार्इरसकाे व्यवस्थापन गर्ने ।
  • रेविज रोगको उपचारमा प्रयोग हुने हाईपर ईमुन सिरम (Rabies Hyper Immune Serum) को परिक्षण उत्पादन गर्ने ।




Copyright 2024 @ रेबीज टीका उत्पादन प्रयोगशाला
Powered By: Himalayan IT